Section 1
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।